काठमाडौँ । नेपालमा प्रविधिको विस्तार तीव्र गतिमा भए तापनि डिजिटल असमानता (डिजिटल डिभाइड) अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको सरकारले औँल्याएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले प्रविधिको पहुँच बढे पनि यसको ...
