काठमाडौँ । सामसङ प्लाजाले ललितपुरको भैँसेपाटीमा आफ्नो १४औँ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भैँसेपाटी तथा आसपासका क्षेत्रका ग्राहकलाई सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण लगायतका विद्युतीय उत्पादनहरू सहज रूपमा उपलब्ध गराउनेगरी यो शोरुम सञ्चालनमा ल्याएको...
