close

काठमाडौँ । सफ्टवेयर कम्पनी विधि प्रालिले आफ्नो स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । सन् २०१४ देखि सञ्चालनमा आएको यस कम्पनीले विभिन्न उद्योग तथा कर्पोरेट ग्राहकहरूलाई कस्टमाइज्ड सफ्टवेयर समाधान उपलब्ध गराउँदै आएको छ । हाल विधिको एचआर तथा पेरोल सफ्टवेयर नेपालभरका २००...