काठमाडौं । कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई वर्ष पुरा भएको छ । किफायती मूल्यमा गुणस्तरीय इडक्सन चुलो ल्याउने योजनासहित सुरु भएको ई-चुलोले नेपाली उपभोक्तामाझ छोटो समयमै सकारात्मक प्रभाव पारेको कम्प...