काठमाडौँ । सरकारले प्रवाह गर्ने स्टार्टअप कर्जाका लागि परेका आवेदनहरूको प्रारम्भिक छनोट गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित स्क्रिनिङ सफ्टवेयर प्रयोगमा ल्याएको छ । यस सफ्टवेयरले स्टार्टअप प्रस्तावहरूलाई ८० प्रतिशतसम्मको शुद्धताका स...
