close

काठमाडां । सामसङले आज अर्थात २५ फेब्रुअरी बुधबार ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गर्दैछ । सामसङ ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गरिएको कार्यक्रम नेपाली समय अनुसार राति ११:४५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा सामसङले मोबाइल प्रवि...