काठमाडौं । पोखरामा आजदेखि विद्युतीय गाडीको एक्सचेन्ज तथा टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । बराल ग्रुपले शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टर, लेकसाइडमा प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा निसान, ओमोडा एण्ड जेइको, जिकर, लिप...