close

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) शनिबारदेखि सुरु नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को अफिसियल अम्पायर पार्टनर बनेको छ । यसबारे हालै  नेपाल क्रिकेट संघ (क्यान) र एनसीएचएलबीच साझेदारी भएको छ । क्यानका सचिव पारस खड्का र एनसीएचएल...