काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल ११औं ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन् । २६ कात्तिकमा दक्षिण कोरियाको राजधानी सिओलमा उक्त कार्यक्रम आयोजना हुँदैछ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेलक...
