close

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका स्वयंसेवकले वाकीटकी प्रयोग गरेको फोटो सामाजिक सञ्जालमा आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले त्यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ । बुधबार एक वि...