मेरो औपचारिक पढाइ यातायात सम्बन्धी होइन । मैले नेपाल कमर्स क्याम्पसबाट बीबीएस उत्तीर्ण गरेको हुँ । तर नेपालमा नयाँ र भरपर्दो यातायात भित्र्याउने इच्छा थियो । त्यही इच्छाले ‘काठमाडौं पोड वे’ जन्मायाे । यो एक यातायात प्रणाली व्यवस्थापक कम्पनी हो ।...