close

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा पनि साइबर सेना आउन थालेको बताएका छन् । शनिवार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कलाकार गिरीले राजनीतिमा मात्रै नभई चलचित्र क्षेत्रमा पनि साइबर सेना आएको धारणा राखेका हुन् । उनी असोज २४ देखि प्रदर्शनमा आउने &ls...