काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई एक महिनासम्म निःशुल्क पीआरबीटी सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले ‘म्युजिक सधैं अन’ अन्तर्गत यस्तो सेवा ल्याएको हो । कम्पनीका अनुसार निःशुल्क पीआरबीटी एक्टिभेट गर्न *17211*0# डायल गर्नुपर्छ । त्यसपछि आफूलाई कस्तो ...