काठमाडौं । पारदर्शी फोनको उपनामबाट परिचित नथिङले फोन टु सार्वजनिक गरेको छ । यसअघि आफ्नो पहिलो फोन नथिङ फोन वन ल्याएको कम्पनीले मंगलबार फोन टु सार्वजनिक गरेको हो । यसो त नथिङ फोनले पारदर्शी ब्याक कभर मात्र नभई आईफोनजस्तै डिजाइन भएकाले पनि बढी चर्चा पाएको थियो । ...