close

म ट्याक्सी चालक हुँ । १३ वर्षभन्दा बढी भइसकेको छ म यस क्षेत्रमा काम गरिरहेको । पहिले पेट्रोलबाट चल्ने ट्याक्सी चलाउथेँ ।  अहिले बिजुली (ईभी)ट्याक्सीमा सरेको छु । अर्थात्, म ईभी ट्याक्सीको मालिक भएको छु । करिब एक महिना भएको छ, मैले यसमा यात्रु बोक्न थालेको । ...