close

काठमाडौं । ट्वीटरको प्रतिद्वन्द्वी एपका रूपमा उदाएको थ्रेड्सका लागि सार्वजनिक भएको पहिलो हप्ता उल्लासमय नै बन्यो । सार्वजनिक भएको २४ घण्टामा तीन करोड प्रयोगकर्ता पाएको एपले पाचौं दिनमा १० करोड प्रयोगकर्ताको आँकडा पार गरेको थियो । यो इन्टरनेटमै नयाँ रेकर्ड पनि हो ।  ...