close

काठमाडौं । फुटबलर लिओनल मेस्सीले इन्स्टाग्राममा राखेको फोटोले अहिलेसम्मकै बढी लाइक पाएकाे छ । यसअघि सन् २०१९ मा अपलोड भएको अण्डाको फोटोले उक्त कीर्तिमान राखेकाे थियाे । आइतबार फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना विश्वकप विजेता बनेसँगै ...