close

काठमाडौं । जिमेल अकाउन्ट ह्याक गरी बैंक खाताबाट चार लाख रुपैयाँ बढी ट्रान्सफर गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई हाल झापाको दमक बस्दै आएका १९ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।  केही दिन पहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...