close

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक टिकेटिङ पार्टनरमा डिजिटल वालेट खल्ती छनोट भएको छ । एनपीएलले मङ्गलबार खल्तीलाई आफ्नो आधिकारिक टिकेटिङ पार्टनरका रूपमा छानेको हो । खल्तीका तर्फबाट सीईओ विनय खड्का र क्रिकेट सङ्घ नेपाल (क्यान) का तर्फबाट सचिव पारस खड्...