काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इन्टरनेटका जल्दाबल्दा व्यक्ति हुन् । सामाजिक सञ्जालमा एक अर्ब बढी फलोअर हुने उनी विश्वकै एक मात्र व्यक्ति हुन् । फेसबुक, इन्स्टाग्राम र एक्समा राज गरिरहेका रोनाल्डोले आफ्नो युट्युब च्यानल घोषणा गर्नासाथ त्यसले चर्चा पायो ...