काठमाडौं । ईलर्निङ प्लेटफर्म मिडास ई-क्लासले आफ्नो कम्पनीका कुनै पनि ग्राहकको डेटा नबाहिरिएको बताएकाे छ । ब्रिच फोरम नामक प्लेटफर्ममा मिडास ई-क्लासको युजर च्याटबाट करिब १० हजारको डेटा लिक भएको समाचार बाहिरिएपछि कम्पनीले त्यसमा आफ्ना ग्राहकको डेटा सामेल नभएको...