काठमाडौं । तिहार र छठको अवसर पारी डिजिटल वालेट नमस्ते पेले आफ्ना ग्राहकका लागि उडान टिकेटमा क्याशब्याक अफर ल्याएको छ ।यसअन्तर्गत नमस्ते पेका ग्राहकले श्री एयरलाइन्सको प्रत्येक उडान टिकट खरिदमा रु. ३०० क्याशब्याक पाउनेछन् । यो अफर कात्तिक २४ देखि मंसिर १० सम्म सञ्चालन ...