काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको तस्वीरको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले नक्कली फेसबुक आईडी बनाएर चरित्रहत्या गरेको आरोपमा सङ्खुवासभा चैनपुर स्थायी घर भई हाल ललितपुर इमाडोल बस्दै आएका...