close

काठमाडौं । गुगलले आफ्नो गुगल म्याप्सको रङ्ग परिवर्तन गर्न थालेको छ । तर प्रयोगकर्ता भने परिवर्तित नयाँ रङ्ग देखेर निराश देखिएका छन् । परिवर्तन त्यति धेरै आमूल किसिमको नभए पनि गुगल म्याप्सको नयाँ रङ्गले प्रयोगकर्तालाई आश्चर्यमा पार्नुका साथै अस्तव्यस्त महसुस गराएको छ । ...