नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेलगत्तै सत्ता साझेदार कांग्रेसका महामन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका ...