close

काठमाडौं । क्यामेरा कहाँ कसरी प्रयोग गर्ने भन्ने ढङ्ग नपुग्दा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कँडेलको यतिखेर चौतर्फी आलोचना भइरहेको छ । बुधबार माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'की दिवंगत पत्नी सीता दाहालको श्रद्...