close

काठमाडौं । आलाकार्टा प्रणाली लागू गर्ने क्रममा सरकारलाई च्यानल शुल्क र बुके (च्यानलको प्याकेज शुल्क) उपलब्ध गराउन अटेर गर्ने विदेशी च्यानलको प्रसारण आज आइतबारदेखि रोकिने भएकाे छ । सूचना तथा प्रसारण विभागले यसअघि नै सूचना जारी गरी यसबारे स्पष्ट पारिसकेको छ । यसबाट सःशु...