close

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट आइएमई पेमा अब एनएमबि बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्नसक्ने भएका छन् । हालै आइएमई पे र बैंकबीच यस विषयमा सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार एनएमबि बैंकका ग्राहक...