काठमाडौं । यूएई क्रिकेट टिमका अलराउण्डर रोहन मुस्तफा अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् । मङ्गलबार कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न एसीसी प्रिमियर कपमा नेपालको पहिलो विकेट लिएपछि मुस्तफाले गरेको सेलिब्रेसनको तस्वीरलाई लिएर नेपाली फ्यानहरूले उनीमाथि ...