close

काठमाडौं । माइक्रोसफ्टले विन्डोज १० मा थप अपडेट उपलब्ध नगराउने भएको छ । योसँगै विन्डोज १० मा टू एच टूटू (2H22) अन्तिम भर्सन हुने भएको हो । कम्पनीले एक ब्लग लेख्दै अब नयाँ अपडेट नआउने स्पष्ट पारेकाे छ । कम्पनीले विन्डोज १० होम र विन्डोज ११ प्रोको बिक्री ...