close

काठमाडौं । सबै कुराको अस्तित्व सधैं रहँदैन । समय अनुसार कतिपय कुराको महत्त्व घट्दै जाँदा उनीहरू अस्तित्वबाट नै हराउँछन् । यस वर्ष विभिन्न उत्कृष्ट स्मार्टफोन, ल्यापटप, अपरेटिङ सिस्टम, स्मार्ट होम डिभाइस सार्वजनिक भएका थिए, जसले हामीलाई परिष्कृत सेवा दिन सहयोग गरेका छन् । ...