close

काठमाडौं । अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर हुन मन्त्रालयमा बोलाएको छ । टिकटक लाइभको क्रममा महिलासँग अश्लील हर्कत गरेको भिडिओ भाइरल भएपछि उनलाई ...