काठमाडौं । युट्युबमा सर्वाधिक बढी सब्स्क्राइबर भएका व्यक्ति जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) ले शुक्रबार एक पोस्ट राख्दै थ्रेड्स सार्वजनिक भएको उपलक्ष्यमा एक जना फलोअरलाई टेस्ला गाडी दिने बताएका थिए । थ्रेड्समा समेत सर्वाधिक फलोअर भएका बिस्टले आइतबार सोही प्लेट...
