काठमाडौं । क्रिश्चियन धर्मलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रेन्डिङमा परेको छ । बुधवार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् क्रिसमस महोत्सव २०८० कार्यक्रममा मन्त्री किराँतीले दिएको अभिव्यक्ति विवाद...