close

  काठमाडौं । मनोज मानव भनेर चिनिने युट्युबर मनोज कुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको उजुरीपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक प...