काठमाडौँ । नेपालमा जुवा तथा सट्टेबाजी खेल्न वा खेलाउन पूर्ण रूपमा प्रतिबन्धित रहे पनि अवैध बेटिङ प्लेटफर्मले खुल्लमखुल्ला भौतिक तथा डिजिटल विज्ञापन गरिरहेका छन् । नेपाल क्रिकेट टोलीका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काको फोटो दुरुपयोग गरी अवैध...
