close

काठमाडौँ । सञ्चारकर्मी तथा टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ पनि अब युट्युबर बन्ने भएका छन् । बानियाँका घनिष्ठ मित्र अर्का युट्युबर तथा प्रस्तोता टीकाराम यात्रीले यसबारे जानकारी दिएका हुन् ।  यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै राजेन्द्र ब...