काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा आफन्त वा साथीभाइको नामबाट आपत परेको बहाना बनाएर रकम माग्ने प्रवृत्ति बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका अकाउन्ट ह्याक गरी रकम ठगी गर्न...
