काठमाडौँ । कल, मेसेज, ईमेल, इसेवाको रिमार्क्सदेखि घर-कलेजसम्म पिछा गर्दै युवतीलाई निरन्तर हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । शनिबार इन्स्टाग्राममा एक्सपोज भएका सुमित भट्टराईलाई आइतबार साँझ जिल्ला प्रहरी वृत्त, कालिमाटीले नियन्त्रणमा लिएक...
