close

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) पढेको जनशक्तिका लागि सरकारले मासिक दुई लाख रुपैयाँसम्म आकर्षक तलबको व्यवस्था गरेको भन्दै प्रचार गरेपनि त्यो दररेट दुई वर्ष अघिको भन्दा निकै कम रहेको पाइएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० भद...