काठमाडाैं । फेसबुकले भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का लागि आफ्नो घृणास्पद अभिव्यक्तिबारेको नीतिमा सम्झौता गरेको खबर बाहिर आएको छ । जसका कारण अहिले कम्पनीले भारतभर आलोचना खेप्नुपरेको छ । भारतको आन्तरिक राजनीतिमा पक्षपाती आवरण देखाएको भन्द...