close

काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै ह्वावेलाई प्रतिबन्ध लगाए । प्रतिबन्धमात्रै नभएर अमेरिकी कम्पनीले ह्वावेलाई कुनै पनि सामान बिक्रि गर्न नपाउने निर्णय गरे । यो निर्णय ह्वावेको लागि सबैभन्दा ठूलाे चुनौती बनिरहेकाे छ । ...