close

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले १५० वाट फास्ट चार्जिङ  सिस्टमको परिक्षण अघि बढाएको छ । स्मार्टफोन सँगै चार्जरमा पनि समय-समयमा नयाँ नयाँ परिक्षण गर्दै आएको कम्पनीले १५० वाट क्षमताको फास्ट चार्जर ल्याउने तयारी गरेको हो । त्यसका लागि हाल परिक्षण भइरहेको जनाइएक...