close

काठमाडौं । हामी धेरैले एसएलसीको नतिजा हेर्न हप्तौं कुर्नुपरेको तीतो अनुभव भोगेकाे हुनुपर्छ । पछिल्लो समय त यसमा आमूल परिवर्तन आएको छ । प्रविधिको विकाससँगै त्यसको बढ्दो उपभोगले पुराना समस्या विस्थापित हुँदै गएका छन् । कुनै समय पत्रिकामा प्रकाशित हुने नतिजा हेर्न ह...