close

काठमाडौं । आउँदो माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा यसबारे व्यवस्था गरिएको हो ।  परिपत्रमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ ग...