काठमाडौं । आज अर्थात् जनवरी २१ मा आकाशमा ६ वटा ग्रहहरू एकैसाथ स्पष्ट रूपमा देखिने दुर्लभ अवसर मिलेको छ । यो खगोलीय घटनाले पृथ्वीबाट अद्भुत दृश्य प्रदान गर्नुका साथै सबै राशि चिन्हहरूमा ऊर्जावान प्रभाव पार्ने खगोलशास्त्रीहरूले बताएका छन् । उनीहरूका अनुसार मौसम सफा भए यो ...