काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले सरकारी डेटा सेन्टरमा देखिने समस्याको स्थायी समाधानका लागि आवश्यक कदम चालेको बताएका छन् । आजबाट सुरु भएको ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस विषयमा जानक...