काठमाडौं । एप्पलको पहिलो पुस्ताको आईफोन एक लाख ४५ हजार पाउन्ड (करिब अढाई करोड रुपैयाँ) मा बिक्री भएको छ । एप्पलको पहिलो फोन निर्माण गर्ने इन्जिनियरिङ टिमका एक सदस्यले सङ्ग्रह गरेर राखेको आईफोन एलसीजी अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री गरेका हुन् । सन् २००७ मा सार्वजनि...