close

 काठमाडौं । गुगलको प्ले स्टोर र एप्पलको एपस्टोरसँग प्रतिस्पर्धा गर्न मेटाले फेसबुकबाटै एप डाउनलोड गर्न सकिने फिचर ल्याउने योजना बनाएको छ । यस अन्तर्गत युरोपेली (ईयू) मा रहेका प्रयाेगकर्ताले फेसबुक एड्सबाट सोझै एप डाउनलोड गर्न सक्नेछन् । द भर्जमा प्रकाशित समाचार अन...