close

काठमाडौं । एन्ड्रोइड डिभाइसमा भएको गुगल भोइस असिस्टेन्टले फोनलाई केही हदसम्म भए पनि स्मार्ट बनाउने गरेको छ । यसको प्रयोगमार्फत तपाईंले आवाजका आधारमा नै फोनलाई केही काम गर्न लगाउन सक्नुहुन्छ ।  सोही भोइस असिस्टेन्टमा गुगलले आफ्नो एआई टुल जेमिनाईलाई समेत एकीकृत...